२०८२ भाद्र २७
लुम्बिनी खोज
काठमाडौ, २७ भदौ ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र…
३३ पुग्यो जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्यालुम्बिनी खोज
बुटवल २६ भदौ ।दुई दिन चलेको जेन–जी आन्दोलनमा प्रदर्शनकारी, प्रहरी र आगजनीमा मृत्यु हुनेको संख्या कम्तीमा ३३ पुगेको छ ।विभिन्न अस्पतालले ३० मृतकको सूची उपलब्ध गराएकोमा बुधबार पोखरामा आगजनी भएका संरचनाभित्र…
संवैधानिक दायरामा रहेर निकास दिने प्रयास गर्दैछुः राष्ट्रपतिलुम्बिनी खोज
काठमाण्डौं २६ भदौ ।राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास गरिरहेको बताएका छन् । मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था…
लुम्बिनी खोज
लुम्बिनी खोज
लुम्बिनी खोज
प्राविधिक शिक्षातर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्छः मुख्यमन्त्री आचार्य
२०८२ श्रावण २३, शुक्रबार १३:१३ गते
बुटवल २३ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका छन ।कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका…
लुम्बिनी खोज
लुम्बिनी खोज
भारतीय प्रधानन्यायाधीश गवईले गरे लुम्बिनी भ्रमण
२०८२ भाद्र २१, शनिबार १०:१६ गते
लुम्बिनी २१ भदौ ।भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले शान्तिका अग्रदुत गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो भने,…
लुम्बिनी खोज
लुम्बिनी खोज