२०८३ श्रावण १
लुम्बिनी खोज
बुटवल । लुम्बिनी प्रदेश सरकारले शुक्रबारको मन्त्रिपरिषद् बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगतिको समीक्षा गरेको छ। सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७.७७ प्रतिशत र पुँजीगततर्फ…
उद्योगीको प्रतिनिधित्व हटाउने निर्णय फिर्ता लिन महासंघको मागलुम्बिनी खोज
बुटवल १ साउन । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त निर्णय तत्काल फिर्ता लिएर…
व्यक्तिगत स्वार्थलुम्बिनी खोज
–मोहनविक्रम सिंह मैले व्यक्तिगत स्वार्थको विषयमा एउटा पुस्तक लेख्ने विचार गरेको छु । त्यो मुख्य रूपले दार्शनिक प्रकारको पुस्तक हुने छ । सायद त्यो पुस्तक तयार पार्न चार–पा“च वर्षको समय…
लुम्बिनी खोज
लुम्बिनी खोज
नेपालमा हेलमेट स्वच्छतामा नयाँ क्रान्ति !
२०८३ असार १८, बिहीबार १४:०१ गते
गैरे फ्रेशपोडले भित्र्यायो पहिलो स्यानिटाइजिङ मेसिन बुटवल, १८ असार । नेपालमा हेलमेट क्लीनिंग तथा स्यानिटाइजिङका लागि अत्याधुनिक मेसिन भित्रिएको छ । भारतको एकमात्र प्रतिष्ठित कम्पनी फ्रेशपोड इन्डियाले उत्पादन गरेको यस…
लुम्बिनी खोज
लुम्बिनी खोज
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित हुन शिक्षा मन्त्रीको निर्देशन
२०८३ असार २६, शुक्रबार १४:३२ गते
१९औँ विश्वविद्यालय सभा बैठकबाट ४९ करोड ८८ लाखको बजेट तथा नीति–कार्यक्रम स्वीकृत काठमाडौं, २६ असार ।लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औँ विश्वविद्यालय सभा बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा…
लुम्बिनी खोज
लुम्बिनी खोज