२०८२ माघ १४
लुम्बिनी खोज
बुटवल १४ माघ ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाइसौँ वार्षिक उत्सवको अवसरमा साइबर सुरक्षासम्बन्धी साक्षात्कार तथा निःशुल्क सिम वितरण कार्यक्रम गरिएको छ ।नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाद्वारा नवीन औद्योगिक कदर बहादुर…
लुम्बिनी प्रदेश सभा बैठकमा दुई विधेयक पेसलुम्बिनी खोज
बुटवल १३ माघ ।लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु भएको २ महिनापछि बसेको दोस्रो बैठकमा दुई विधेयक पेस भएको छ । मंगलबार दिउँसो बसेको बैठकमा दलित समुदायको अधिकार सम्बन्धमा व्यवस्था…
व्यापार संघमा कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमिति गठनलुम्बिनी खोज
बुटवल, १३ माघ ।रुपन्देही व्यापार संघमा आवद्ध कस्मेटिक तथा गिफ्ट व्यवसायीहरुको वृहत भेलाले कस्मेटिक तथा गिफ्ट वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले उक्त भेलाले विनय कसौधनको…
लुम्बिनी खोज
लुम्बिनी खोज
प्राविधिक धार सञ्चालन गरेका विद्यालयका प्रधानाध्यापकहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८२ पुष २५, शुक्रबार १५:२५ गते
बुटवल ,२५ पुस ।प्राविधिक धार सञ्चालनमा रहेका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विद्यालयका प्रधानाध्यापकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको छ।कार्यक्रममा सहभागि नवीन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक…
लुम्बिनी खोज
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोटमा पुनः उत्खनन
२०८२ माघ १०, शनिबार १५:१७ गते
विश्वसम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यसहित पुनः उत्खनन डिलाराम भुसालकपिलवस्तु १० माघ ।राजा शुद्धोधनको राजप्रासाद तथा सिद्धार्थ गौतमले २९ वर्ष जीवन बिताएको ऐतिहासिक स्थल तिलौराकोटमा पुनः उत्खनन सुरु गरिएको छ ।प्राचीन…
लुम्बिनी खोज
लुम्बिनी खोज