२०८३ बैशाख ३१
लुम्बिनी खोज
बुटवल ३१ बैशाख ।आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटलाई लक्षित गरेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले प्रि–बजेट छलफल कार्यक्रम गरेको छ। संघले बिहिबार गरेको कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले उत्पादन,…
मन्त्रीहरूको कार्यविभाजन, प्रधानमन्त्री बालेनसँग तीन मन्त्रालयलुम्बिनी खोज
काठमाडौँ ३१ बैशाख ।राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै मन्त्रीहरूको कार्यविभाजन गरेका छन्।सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् ।रक्षा,गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको…
लुम्बिनीमा मन्त्रालय संख्या घटाउने तयारीलुम्बिनी खोज
बुटवल ३० बैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाइएको बताएका छन । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा…
लुम्बिनी खोज
लुम्बिनी खोज
नवीनमा अभिमुखीकरण
२०८३ बैशाख ३१, बिहीबार १४:१६ गते
बुटवल, ३१ बैशाख । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ्ग कक्षा १२ को वोर्ड परीक्षा सम्पन्न विद्यार्थीहरुको कार्यस्थलमा मुल्यांकन (OJT) परिचालन सम्बन्धी अभिमुखीकरण विहिवार सम्पन्न भयो ।…
लुम्बिनी खोज
धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट समाज सुधार सम्भवः मुख्यमन्त्री आचार्य
२०८३ बैशाख २९, मंगलवार ११:३५ गते
बुटवल २९ बैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानिसमा सेवाको भावना विकास गर्दै समाज परिवर्तन गर्न सकिने बताएका छन ।श्रीकृष्ण प्रणामी मन्दिर एकाई सेवा समितिले मधवुन–४ ढोढरी, बर्दियामा ८ औं…
लुम्बिनी खोज
लुम्बिनी खोज
लुम्बिनी खोज